FAQs Complain Problems

उपभोक्ता समितिलाई अनुशिक्षण कार्यक्रम संचालन सम्बन्धि सूचना

गंगादेव गाउँ कार्यपालिकाको मिति २०७५ कार्तिक १५ गते सम्पन्न बैठकको निर्णय बमोजिम गाउँपालिकाको चालु आर्थिक बर्षको विनियोजित बजेट अन्तरगतका योजनाहरु मध्य उपभोक्ता समिति मार्फत संचालन गरिने दोस्रो चौमासिक सम्मका योजनाहरुको लागी गठन भएका उपभोक्ता समितिहरुलाई यस गाउँपालिकाले तपशिलको मिति समय र स्थानमा १ (एक) दिने अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको हुदा सो कार्यक्रममा  सवै उपभोक्ता समितिहरुका अध्यक्ष र सचिवलाई  उपस्थितको लागी यो सुचना प्रकाशित गरियको छ ।

 

तपशिलः                                            

अनुशिक्षण कार्यक्रम हुने स्थानः  गंगादेव गाउँ कार्यपालिकाको कार्यालय रोल्पा ।

अनुशिक्षण कार्यक्रम  हुने मितिः  २०७५ मंशिर १० गते सोमबार ।      

समयः     विहान ठिक १०:३० वजे ।

आर्थिक वर्ष:

जन प्रतिनिधि