संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको लुम्बिनी प्रदेश अन्र्तगत रोल्पा जिल्लाको १० वटा स्थानिय तह मध्येको गंगा देव गाँउपालिका पनि एक हो । देश र जनताका लागि वलिदान गर्ने शहिद गंगा र देव को नाम बाट यो गाउँपालिकाको नामाकरण गरिएको हो । यस गाँउपालिकाको केन्द्र सानाडाँडामा रहेको छ । यस गाँउपालिका रोल्पा जिल्ला सदरमुकाम देखी करिव ६५ कि.मि. उत्तर पश्चिम भागमा अवस्थित रहेको छ । साबिकका चारवटा गाबिस ( ओत, जिनावाङ, पाखानी, राँक ) लाई मिलाइएर बनाएको हो । यस गाँउपालिकाको क्षेत्रफल १२४.३८... वर्ग कि.मि.