FAQs Complain Problems

गंगादेव गाउँपालिकाको कार्यालय

Read More

गाउँपालिकाको कार्यालय बाट देखिने सुखाओडार बजार

Read More

गंगादेव गाउँपालिकाकाे परिचय

संघिय लोकतान्त्रिक गणतन्त्र  नेपालको ५ नंः प्रदेश अन्र्तगत रोल्पा जिल्लाको १० वटा स्थानिय तह मध्येको गंगा देव गाँउपालिका पनि एक हो । देश र जनताका लागि वलिदान गर्ने शहिद  गंगा र देव को नाम बाट यो गाउँपालिकाको  नामाकरण  गरिएको हो । यस गाँउपालिकाको केन्द्र सानाडाँडामा रहेको छ ।  यस गाँउपालिका रोल्पा जिल्ला सदरमुकाम  देखी करिव ६५ कि.मि. उत्तर पश्चिम भागमा अवस्थित रहेको छ ।  साबिकका चारवटा गाबिस  ( ओत, जिनावाङ, पाखानी, राँक ) लाई मिलाइएर बनाएको हो । यस गाँउपालिकाको क्षेत्रफल १२४.३८... वर्ग कि.मि.

गाउँपालिकाको सेवा प्रभाह कस्तो लाग्यो ?

Pages

समाचार

जन प्रतिनिधि

वीर बहादुर खत्री
अध्यक्ष
सम्पर्क नं.: 9812439220
रिता घर्ती
उपाध्यक्ष
सम्पर्क नं.: 9810973794

प्रमुख प्रशासकिय अधिकृत

सकलदेव यादव

नि.प्रमुख प्रशासकिय अधिकृत

सम्पर्क नं. ९८४७९८४२४४

ईमेलः yadavsakaldev78@gmail.com

सेवाहरु

सेवा प्रकारः- योजना
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/गाउँपालिका अध्यक्ष /योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- गंगादेव गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- योजनको प्रकृति हेरि
आवश्यक कागजातहरुः-

१) उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
२) नियमानुसार उपभोक्ता समिति गठन
३) सम्बन्धित वडाको सिफारिश
४) स्वीकृत योजनाको लागत अनुमान

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/ प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- गंगादेव गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-

१) खाता संचालन/बन्दका लागि खाता संचालन गर्ने पदाधिकारीहरुको
नमूना दस्तखत कार्ड
२) समितिको निर्णय
३) निवेदन
४) वडाको सिफारिश

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- बसन्त शर्मा
सेवा दिने कार्यालयः- गंगादेव गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) निवेदन
२) सम्बन्धित वडाको सिफारिश
३) नागरिकता र आवश्यकतानुसारका प्रमाणपत्रको प्रतिलिपी

जानकारी