FAQs Complain Problems

सार्वजनिक बिदा सम्बन्धमा सूचना।

प्रस्तुत विषयमा मिति २०७६ असोज १८ गते देखि २०७६ असोज २२ गते सम्म बिजया दशमीको सार्वजनिक बिदा भएकोले सबै कर्मचारी, जनप्रतिनिधि तथा सम्पुर्णमा बिजया दशमीको सूभकामना सहित सार्वजनिक विदाको जानकारी गराईन्छ।

आर्थिक वर्ष:

जन प्रतिनिधि